Section 15
वासस्थान र बोनस सम्बन्धी व्यवस्था
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि विद्युतको उत्पादन, प्रसारण वा वितरणको काममा संलग्न कामदार तथा कर्मचारीको वासस्थान तथा बोनसको व्यवस्था तोकिए बमोजिम हुनेछ ।
विद्युत ऐन, २०४९